२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पश्चिम नेपालमा भूकम्प महसुस

आज साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।  

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रको पातिहाल्ने भञ्जयाङलाई केन्द्र बनाएर ४ दशमलव ६   म्याग्नेच्यूटको भूकम्प गएको हो ।  

८ बजेर २५ मिनेटको समयमा कम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।

साामजिक सञ्जाल प्रयोगकर्ताले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेपनि कति ठूलो धक्का भन्ने लेखेका छैनन् ।  

अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।

प्रकाशित: १ आश्विन २०८२ २०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App