१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।

धनगढी एफसीमा सेनेगलका पूर्वरक्षक

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डिआग्नेसँग सम्झौता गरेको छ ।

सुदूर पहाडका भलिबल अभियन्ता

शाहीको अगुवाइमा धनगढीमा चलिरहेको एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहँदा डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी सुदूरपश्चिम एकेडेमीमै अध्ययनरत थिए।

भदौ २५ देखि एनएसएललाई समय

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई मिति उपलब्ध गराएको छ।

आर्मी र सशस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि

लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले हेल्प नेपाललाई फाईनलमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ। शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो। उता महिला तर्फ भने आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ ।

पाँच पोखरी हाफ म्याराथन हुने

सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाले अर्को महिना पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्