चितवनबाट ५ सय ४२ किलो गाँजासहित २ जना पक्राउ
जिल्ला ईलाका प्रहरी कार्यालय भण्डाराले राप्ती-३ स्थित पूर्व पश्चिम राजमार्गको झुरझुरेबाट आज बिहान ५ सय ४२ किलो गाँजा सहित २ जना व्यक्ति पक्राउ परेका हुन्।
जिल्ला ईलाका प्रहरी कार्यालय भण्डाराले राप्ती-३ स्थित पूर्व पश्चिम राजमार्गको झुरझुरेबाट आज बिहान ५ सय ४२ किलो गाँजा सहित २ जना व्यक्ति पक्राउ परेका हुन्।
हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।
काठमाडौंमा केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बालुवाले छोपेर भारत तस्करी गर्न लागेको तयारी गाँजासहित टिपर र चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध गाँजासहित प्रहरीले विराटनगरबाट एकजनालाई बिहीबार बिहान पक्राउ गरेको छ।
अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।
महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
अमेरिकी गाँजा प्रयोग गर्ने नेपाली रहेको विषयमा अहिलेसम्म कुनै पनि प्रमाण फेला परेको छैन।
चितवनबाट लोड गरेर ल्याएको ९ क्विन्टल १९ किलो अवैध लागूऔषध गाँजा सशस्त्र प्रहरी गणले नियन्त्रणमा लिएको छ।
अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको हो।
लागुऔषध गाँजा ४० केजी प्रहरीले मंगलबार राति विराटनगरको सीमा क्षेत्रबाट बरामद गरेको छ।