४ पुस २०८१ बिहीबार
image/svg+xml

शरणार्थी प्रकरण: सरकारी वकिलको जवाफी बहस हुँदै

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ।

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।

नक्कली भूटानी शरणार्थी प्रकरण :सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘भिआइपी’ आरोपितको प्रतिरक्षामा ‘हाई प्रोफाइल’ वकिल

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिब दुइ महिनाकाे अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएकाे हाे।

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ।

खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालयमा लगियो

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।

अनुसन्धानमा छेकबाँध ! मंगलबारसम्म सक्न निर्देशन

सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।

मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।

‘अभियोजनको निर्णय सरकारी वकिललाई देऊ’

सरकारी वकिलहरूको चौंथो राष्ट्रिय सम्मेलनले सरकारवादी फौजदारी मुद्दामा अभियोजनको निर्णय गर्ने र अभियोगपत्र दर्ता गर्ने काम सरकारी वकिलबाट हुने कानुनी व्यवस्था हुनुपर्ने माग गर्दै सकिएको छ।

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए। 'शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ', उनले भने।

बार मतादेशको सन्देश

बारले कुनै पदाधिकारीविरुद्ध कुनै गम्भीर प्रश्न उठाउनु पनि आफैँमा अपरिहार्य हुन्छ भन्ने यसपालिको मतादेशको सन्देश हो।

ललिता निवास प्रकरणः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।

वकिलहरुलाई अदालतअघि नभई पार्टी कार्यालय अघि प्रदर्शन गर्न राप्रपा अध्यक्षको सुझाव

अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्