२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आयल निगमलार्इ दैनिक १ करोड ६६ लाख रुपैयाँ घाटा

पेट्रोलियम पदार्थको बढ्दो खपत र डलर मूल्य बढ्दा आफ्नो घाटा बढेको नेपाल आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार अगष्ट १ देखि १६सम्ममा निगमले २५ करोड रुपैयाँ घाटा बेहोरेको जनाएको छ। यस अनुसार दैनिक घाटा १ करोड ६६ लाख हुन आउँछ।

कपिलवस्तुमा ट्रकमा पेट्रोल बम प्रहार

कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासामा आज बिहान ९ः१५ बजे अज्ञात समूहले एक ट्रकमा पेट्रोल बम प्रहार गरेको छ।

यात्रु बोकेको बसमा पेट्रोल बम प्रहार, एकजना घाइते

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा आज बिहान एउटा यात्रु बाहक बसमा पेट्रोल बम प्रहार हुँदा एक जना सामान्य घाइते भएका छन्।

पेट्रोलियम पदार्थमा पनि स्थानीय निकायको कर

प्रदूषण नियन्त्रण शुल्क भन्दै  इलाम नगरपालिकाले डिजेल र पेट्रोलमा  प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल उपभोग गरबापत कर उठाउन थालेको हो ।

स्थानीय करका कारण पेट्रोलियम आयात प्रभावित

नयाँ आर्थिक बर्षदेखि वीरगन्ज महानगरपालिकाले भन्सारबाट भित्रिएका मालवाहक सवारी साधनउपर ‘चर्को’ बातावरण तथा सडक मर्मत शुल्क लगाएपछि यसबाट आयात प्रभावित भएको छ। भारतबाट पेट्रोलियम लिएर भन्सारबाट भित्रिएका ट्यांकरहरु शुल्कको कारण बुधवार ढुवानी गरेनन्। वीरगन्जस्थित एकिकृत जाँच चौकी (आइसिपी) र मुल नाका भएर भन्सार जाँच पास गराएर भित्रिएका ट्यांकरहरु शुल्कको बिरोध गर्दै सडकमै बसेका छन्।

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २–२ रुपैयाँ घटाएको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने डिपो प्रमुखसहित ३ पक्राउ

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले साेमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। विपी राजमार्गमा ठुला सवारी साधन गुडाउन रोक लागेपछि बिराटनगरबाट डिजेल, पेट्रोल तथा निर्माण सामग्री लिएर फर्किएका खोटाङका सयौं मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएको दिक्तेलका हार्डवेयर व्यवसायी सनमान खड्काले बताए।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा देश भरिका क्याम्पस अगाडि एक घन्टा चक्का जाम गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन्।

१० वर्षमा पेट्रोलियम सवारी हट्ला त ?

प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र उपत्यका सहितका आठ सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन प्रतिबन्ध लगाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल लगाइयो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्