२१ आश्विन २०८१ सोमबार
image/svg+xml

३४ लाख लिटरका ट्यांकलाई पेट्रोलमा परिणत गर्दै निगम

बजारमा मट्टीतेलको खपत घटेपछि नेपाल आयल निगमले मट्टीतेल भण्डारण गर्ने ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्न सुरु गरेको छ । निगमसँग पेट्रोल भण्डारण क्षमता कम भएपछि यो कदम चालेको हो।

‘अमलेखगञ्ज पेट्रोल पाइपलाइन समयमै निर्माण हुन्छ’

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन्।

‘सात पम्पलार्इ पेट्रोल रोक्नू’

बजारमा पेट्रोलियम पदार्थ अभाव भएको मौका छोपी पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोल पम्पमाथि सरकारले कारबाही सुरु गरेको छ।

अस्तव्यस्त आपूर्ति

पेट्रोलियम पदार्थका लाइनमा घन्टौँ कुर्नुपर्ने पीडादायी अवस्थामा फेरि सर्वसाधारण परेका छन्। भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थ आपूर्ति अस्तव्यस्त भएको अवस्थालाई सुध्रिएपछि यस्तो दृश्य कमै देखिएको हो।

ढुवानी नरोकिँदा पनि तेल थाप्न लाम

मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो। राजधानीमा त्यसको प्रभाव बिहीबार अपराह्नबाटै देखियो।

पेट्रोलियम पदार्थकाे ढुवानी सूचारु

चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ।

पेट्रोलियम वितरणमा कोटा तोकियो

ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न सांसद रेग्मीको आग्रह

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न सांसद रेग्मीको आग्रह काठमाडौं – सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य बृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेकी छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकाे अायल निगमले जनाएकाे छ।

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।

नेपालबाट भारतमा पेट्रोलियम पदार्थको अनाधिकृत विक्री

नेपालका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थको अवैधानिक रुपमा चोरी हुने गरेको तथ्य फेला परेको छ। रुपन्देहीका सीमा क्षेत्रका पेट्रोल पम्पबाट भारतीय गाडीमार्फत पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा विक्री भएको सूचनाका आधारमा प्रशासनले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

ओली सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

दुईतिहाई बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएसँगै पेट्रोलियम पदार्थ बढेको बढ्यै छ। फागुनमा सरकार बनाएका ओलीको कार्यकालको १ सय दिनभित्रै ५ पटक मूल्य वृद्धि भएपछि चर्काे विरोध भएको थियो।

ग्यास र पेट्रोल पाइपलाइन निर्माणमा भारतले सघाउने

खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिबद्धता जनाएको हो।

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ।

पेट्रोल स्टक क्षमता पाँच दिनमा झ-यो

भारतबाट पेट्रोलियम पदार्थ आयात एक–दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्