२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पम्प मजदुरहरुको कोरोना परीक्षणको माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु, चालक सहचालकहरुको कोरोना परीक्षणको वन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ ।

ब्याज, राजस्व तथा बिमा दरमा छुट माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी बजेटमा पेट्रोलियम व्यवसायीलाई हुनुपर्ने राहत एवं बैंक ब्याजदर, राजस्व तथा बिमा दरमा छुट हुनपर्ने माग राखेका छन्।

पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध

लकडाउनमा अत्यावश्यक सेवाका वस्तुको ढुवानी सहज गर्नुपर्ने भए पनि मुलुकका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ ढुवानीमा अबरोध सृजना भएको छ। नेपाल आयल निगमका अनुसार नेपालगन्ज, धनगढी, झापा डिपोमा इन्धन ढुवानीमा असहजता आएको हो।

पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पट्रोल, डिजल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो।

उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल खोल्ने सरकारको तयारी

सरकारले काठमाडौंका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। शुक्रबारदेखि उपत्यकाका विभिन्न स्थानहरुमा पसल खोल्ने तयारी भइरेहको आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए।

नियमितभन्दा दोब्बर पेट्रोल बजार पठाएका छाैँ : निगम

बजारमा पेट्रोलियम पदार्थको माग उच्च भएर उपभोक्ता पेट्रोल भर्न लाइनमा बसेपछि नेपाल आयल निगमले उपत्यकामा नियमितभन्दा दोब्बर पेट्रोल बजार पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो

पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महंगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो।

पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्छौं : सांसद गिरी

समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीका सांसद सरिता गिरीले सरकारले आफ्नो असफलता लुकाउन करको दायर बढाएको भन्दै फिर्ता लिन माग गरिन्।

करमाथि कर

उपभोक्ताको सन्तुष्टिभन्दा ठूलो नाफा आयल निगम जस्ता सरकारी संस्थाका लागि अर्को हुनै सक्दैन। त्यसैले यस्ता संस्थाले आफ्ना केही सीमित कर्मचारी पोस्नका लागि नाफा बटुल्ने हैन, उपभोक्तालाई सुविधा दिनुपर्छ। र, अहिले बढाइएको कर उसको नाफामा मिलान गर्नुपर्छ न कि पेट्रोलियम पदार्थको मूल्यमा।

पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटर दुई रुपैयाँ घटाएको हो।

प्रहरीद्वारा दुई सय ८८ लिटर पेट्रोल जफत

प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ। प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले १६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिएका छन्।

ग्यास महँगियो, डिजेल र पे­ट्रोल सस्तियो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले ग्यासमा सिलिन्डरमा २५ रुपैयाँ बढाएको हो।

बाहुनीमा पेट्रोलियम उत्खनन अलपत्र

मोरङ बेलबारीको बाहुनी राधानगरमा झन्डै पाँच बिघा क्षेत्रफलमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजना सञ्चालन भएको तीन दशक बिते पनि काम अघि बढ्न सकेको छैन।

पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव छैन : आपूर्तिमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्