४ पुस २०८१ बिहीबार
image/svg+xml

सावुन पानीले हात धुने ३३ प्रतिशत मात्रै !

कोरोना भाइरसबाट बच्नको लागि सावुन पानीले हात धुनुलाई प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सावुन पानीले हात धुन अपिल गरेको छ। तर धेरै मानिसहरु यो आधारभुत कुरामा समेत पहुँच राख्न नसक्ने अवस्थामा छन्।

सरसफाइ नहुँदा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान

नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो।

सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन

देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा एक लाख ५० हजार रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ।

नाम चलेकै होटल–रिसोर्टको सरसफाइमा लापरवाही

अघिल्लो वर्ष ‘अति उत्तम’ स्तरीकरण भएको धुलिखेलस्थित द्वारिकाज सांग्रिला भिलेज रिसोर्टको यस वर्ष अनुगमन गर्दा सरसफाइमा लापरवाही गरेको भेटिएको छ।

उपत्यकाका नदी सरसफाइ

सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो। सफाइमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सहभागिता थियो।

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ ।

सरसफाइमा कराँते खेलाडी

सधै खेल खेल्न, प्रतियोगितामा भाग लिन तथा प्रशिक्षणमा व्यस्त हुने खेलाडीहरु सडकमा सरसफाई तथा बृक्षरोपणमा देखिएका छन्।

गाईजात्रा प्रदक्षिणा मार्ग सरसफाइ

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला र सांस्कृतिक गुरुसँग छलफल गर्दै अगाडि बढेको बताए।

खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश, विदेशमा खानेपानीको निर्यातकाे बाटो खुल्ने

खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन्। उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन्। यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन।

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ।

‘सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको छ’

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको बताएकी छिन्। टीकापुर नगरपालिकामा निर्मित तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको आइतबार उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएकी हुन्।

सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम के कसरी सम्पन्न गर्ने भन्ने विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा आफूले प्रस्ताव पेश गर्ने र ठोस निर्णय लिइने बैठकलाई जानकारी दिइन्। उनले भनिन् ‘सबै जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा सरकार लागेको छ, यसलाई सहयोग गर्न म सबैसँग आग्रह गर्छु।’ मन्त्रालयले करीब चार हजार खानेपानी योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अर्बौं लगानीमा तारे होटेलहरू सञ्चालनमा छन्। तर, पनि सरसफाइ र मापदण्डअनुसारको खानपिनमा भने ती होटेलले ध्यान नदिएको पाइएको छ।

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ

सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र खुम्बुको स्वच्छताका लागि सप्ताहव्यापी सरसफाइ अभियान सम्पन्न गरेको छ। अभियानभरि दुई हजार केजी फोहोर संकलन गरिएको निकुञ्जले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्