८ मंसिर २०८१ शनिबार
image/svg+xml

नागरिक उन्मुक्ति पार्टीको ‘पर्ख र हेर’ रणनीति : ‘न त रञ्जिताले पर्खिइन्, न रेशमले’

वर्तमान सत्ता गठबन्धनमा सामेल हुने कि नहुने भन्नेमा आन्तरिक मतभेद बढेपछि नागरिक उन्मुक्ति पार्टी सरकार सहभागिताका विषयमा अनिर्णित बन्यो।

उनको छातीमा सिङ्गो नेपाल

विभिन्न जातजातिका थर अंकित टिसर्टमा सजिएका लिम्बुले सबैभन्दा पहिला नेपाली भएर बाच्नु पर्ने सुनाए।

कांग्रेस इतर समूहमै मतभेद

नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।

प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।

चुनाव कि सडक संघर्ष भन्नेमा कांग्रेसभित्र मतभेद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडलबीच प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी हेर्ने भन्ने विषयमा मतभेद देखिएको छ।

सन्तानले ‘बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने’ विषयमा सांसदहरूबीच मतभेद्

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको ‘पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाले बाबुआमा र छोराछोरीबीचको सम्बन्ध राम्रो बनाउनुको सट्टा बिगार्न सक्ने तर्कहरू समिति सदस्यहरूले गरेपछि यो विषय पेचिलो बन्दै गएको छ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

सार्कमा मतभेद छः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सगठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताएका छन्

अमेरिकासँगको मतभेद अन्त्य गर्न चीन इच्छुक

चीनले पछिल्लोसमय अमेरिका सँग देखिरहेको मतभेद अन्त्य गर्न चाहिरकेको चीन सरकारका उच्चपदस्थ कुटनीतिज्ञले बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँगको भेटपछि चीनका परराष्टमन्त्री याङ यी सेकले यस्तो भनाई सार्वजनिक गरेका हुन्।

अर्थमन्त्री र गभर्नरबीच मतभेद

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको लागेको मौद्रिक नीतिका तीनवटा विषयमा अर्थमन्त्री युवराज खतिवडा र सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालबीच मतभेद देखिएको छ।

प्रदेश नम्बर ४ को नामबारे नेकपा भित्रै मतभेद

प्रदेश नामाकरणको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक हुन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक सूचना टाँस गरि दुई दिनसम्मको लागि स्थगित गरिएको छ। मंगलबारको बैठक १ बजेलाई बोलाईएको थियो।

राप्रपामा मतभेद

शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीलगायतले विरोध गर्दागर्दै पनि अध्यक्ष्य कमल थापाले राप्रपाको चुनाव चिह्न गाई हुने निर्णय गरेपछि पार्टीभित्र मतभेद उत्पन्न भएको छ। राप्रपा केन्द्रीय समितिको शुक्रबारको बैठकमा चन्द र लोहनीले चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखेका थिए।

चुनाव जित्ने स्वार्थले मतभेद

स्थानीय निकाय पुनर्संरचना गृहकार्य भइरहँदा दलहरूले आआफ्ना मतदाताको पकेट क्षेत्रलाई आधार बनाएर पुनर्संरचना गर्न लबिङ थालेका छन्। स्थानीय निकाय पुनर्संरचना तथा सीमा निर्धारण आयोगले गाउँपालिका र नगरपालिका गरी दोलखामा सातवटा स्थानीय निकाय बनाउन प्रस्ताव गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्