अष्ट्रेलियाका युवामा मानसिक समस्या बढी
अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्।
अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक कम्तीमा ३ रोपनी जग्गा अथवा सोही बराबरको संरचना भएको घर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
पुनःस्थापनाका लागि रु पाँच खर्ब ५९ अर्ब ७२ करोड २७ लाख बराबरको बजेट स्वीकृत गर्न अर्थ मन्त्रालमा सिफारिस गरिएको छ।
लमजुङको दोर्दी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। दोर्दी गाउँपालिका-८ टाँपका ५५ वर्षीय आशबहादुर गुरुङ भालुको आक्रमणमा परी घाइते भएका हुन्।
विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ।
नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ।
काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा.डिला संग्रौलाले कुनै पनि चुनावमा अर्को दलको चुनाव चिह्नमा मत खसाल्ने दिनको अन्त्य भएको बताएकी छन्।
उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ।
ग्रेसले आफूलाई अरूको वैवाहिक सम्बन्ध बिगार्ने व्यक्तिका रूपमा नहेर्न आग्रह गरेकी छन्।
वासु शशी स्मृति परिषद्, काठमाडौंले अग्रज तीन साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान-२०८३’ बाट सम्मान गरेको छ।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।