बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन्।
नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र संस्थाको सुशासनलाई लिएर विवाद चर्किएका बेला फिफा परिषद्को बैठक आज स्विट्जरल्यान्डको ज्युरिखमा बस्दैछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सहमहामन्त्री पदमा डा. फिरदौस आलम निर्वाचित भएका छन्।
आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ जिम्मेवारी बाँडफाँट गरिएको छ।
बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेका छन्।
बलिउड अभिनेता सलमान खान यतिबेला ‘कफी विद करण’ च्याट शोका कारण चर्चामा छन्।
जिल्लाको याङवरक गाउँपालिका-४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।
साइबर ठगीमा परेको रकम फिर्ता गराउन अहिलेको प्रक्रियागत जटिलता प्रमुख चुनौती बनेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ।
खेतबारीको बार लगाउन तथा पशुपालन र दैनिक जीवनमा आवश्यक डोरी, नाम्लो र जाल बनाउन प्रयोग हुने रम्बासका बोटसँगै यसबाट सामग्री बनाउने परम्परागत सीपसमेत ओझेलमा पर्न थालेको छ।