१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राजनीतिक नेतृत्व कानुनभित्र बस्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताएका छन्।

गण्डकी प्रदेश : सबै कानुन संशोधनको तयारी

गण्डकी प्रदेश गठनको ६ महिनायता प्रदेशसभाले बनाएका सबै कानुनहरु संशोधन गर्ने तयारी गरिएको छ। आईतबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले कानुन संशोधनको प्रस्ताव पेश गरेका छन्।

व्यापारीबाट गैरकानुनी रुपमा रकम असुल्दै यारी भन्सार

नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तत्थ्य बाहिर आएको छ।

सिरहाका ४० स्वास्थ्य संस्था गैरकानुनी

सिरहामा सञ्चालित निजी स्वास्थ्य संस्थामध्ये करिब ४० वटा गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन् । तर तिनलाई कारबाही गर्ने आँट सम्बन्धित निकायले गरेको छैन ।

राजीनामा दिँदा सम्हालिन सकेनन् कानुन मन्त्री

कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेका हुन्। ‘पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने मान्छे भएकाले प्रधानमन्त्री समक्ष राजीनामा घोषणा गरेको छु’, उनले भावुक हुँदै भने।

कानुन मन्त्री तामाङद्वारा राजीनामा घोषणा

कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमै रोए कानुन मन्त्री

कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमा रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक भएका हुन्।

कानुनमन्त्री तामाङले राजीनामा दिने

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्।

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

कोन्टेले कानुनी परामर्श लिने

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट बर्खास्त भएका एन्टोनियो कोन्टेले शुक्रबार गुमेको प्रतिष्ठाका लागि कानुनी परामर्श लिने बताएका छन्।

कानुनको शासन र स्वास्थ्य अधिकार

संविधान निर्माण, सबै तहको निर्वाचन, निर्वाचित सरकारको गठन, त्यसमाथि पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहितको बहुमत प्राप्त सरकारको गठनले मुलुकलाई सही दिशामा मार्गनिर्देश गर्छ भन्ने नागरिकको अपेक्षा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्