२२ असार २०८१ शनिबार
image/svg+xml

सवारी ‘लाइसेन्स’ मा ‘धक्का’ देऊ प्रधानमन्त्री!

प्रधानमन्त्री दाहाल ज्यू यो लाजमर्दो भएन र? कहिलेसम्म बहाना बनाएर जनतालाई बेवकुफ बनाउने हो?

सांसदको भूमिका 'फेल' र 'पास'मा सिमित: सांसद गौतम (अन्तर्वार्ता)

प्रतिनिधि सभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।

जसपाको मधेस प्रदेशमा विवाद, केन्द्रीय अध्यक्षलाई पुनर्गठन गर्ने अधिकार

जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश समितिमा विवाद बढ्दै गए पछि मधेस प्रदेश समितिको पुनर्गठन हुने भएको छ।

नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको व्यवस्था हटाउनुपर्ने माग गर्दै विभाग घेराउ

४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजको माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ।

यस्ता छन् उपेन्द्र यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

एनसेल प्रकरण सामसुम पार्ने नियत देखिए जनतामाँझ लैजाने रास्वपाको चेतावनी

रास्वपाले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठिरहेकाले सरकारको जवाफ माग्ने र उपल्लोस्तरमा सामसुम पार्न खोजियो भने जनता माझ लैजाने चेतावनी दिएको हो।

व्यापार घाटा कम गर्ने सूत्र

नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।

जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ।

चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न: सांसद् यादव

जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिन्छिन्।

सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता सास्तीमा :महामन्त्री रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन।

सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ: नेत्री श्रेष्ठ

जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्