१४ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६४ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट निगमको नयाँ वेवसाइटको प्रारम्भ भएको छ।

वायुसेवा निगमद्वारा १० वर्षे व्यावसायिक योजना परिमार्जन

निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो।

पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन्।

गतिविधि बढाउँदै निगम, कुल दायित्व भने अझै साढे ४७ अर्ब

व्यवस्थापकीय क्षमता भएका व्यक्तिको अभाव र राजनैतिक हस्तक्षेपले रुग्ण बन्दै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय व्यावसायिक गतिविधि बढाएको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजको परीक्षण उडान सफल

लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बिहीबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेपछि यो विमानस्थल सञ्चालनमा आएको हो।

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ।

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो।

निगमको न्यारोबडी कतारमा ग्राउन्डेड

नियमित उडानका क्रममा पुस १३ गते दोहा पुगेको उक्त जहाज सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगमलेले जनाएको छ। दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या पहिचान गरेपछि जहाजको मर्मत गर्न समय र खर्च लाग्ने देखिएको छ।

निगमलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

नेपाल वायुसेवा निगमले विगत ६ दशकभन्दा बढी समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ।

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

समाचारको सारांशराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ।

सरकारी ध्वजाबाहक जहाजलाई सबै मिलेरमाथि उकासौँ: मन्त्री आलेमगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।

वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्