१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘पत्रकारिता सरकारको प्रतिपक्षी हुनु हुँदैन’

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै नेपाली मिलेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका छन्। ‘तुखबर डटकम’ को दोस्रो वार्षिकोत्सव मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले समृद्धि राष्ट्रियता एकताबाट मात्र सम्भव रहेको बताएका हुन्।

पत्रकारितासँगै कुखुरापालन

दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।

सिआइजे प्रतिवेदनको सत्यतामाथि बहस

विदेशमा नेपालीले ५२ अर्ब रुपैयाँ राखेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको रिपोर्टप्रति आधा दर्जन उद्योगी व्यवसायीले चुनौती दिएपछि यसको सत्यतामाथि बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले उपलब्ध गराएको विवरणमा सिआइजेले एक वर्ष लगाएर अनुसन्धान गरी ‘नेपालिक्स,२०१९’ प्रतिवेदन माघ २ मा सार्वजनिक गरेको थियो।

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

विदेशी लगानी नरहेको सौरभ ग्रुपको दाबी

सौरभ ग्रुपले आफ्ना उद्योगमा एक रुपैयाँ पनि विदेशी लगानी नरहेको जनाएको छ। खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको ‘सिमेन्ट, सुपारी र होटलमा गैरकानुनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकको प्रतिवेदनमा सौरभ ग्रुपको नाम जोडिएकोमा त्यसको खण्डन गर्दै ग्रुपले लगानी भए पुष्टि गरेर देखाउन चुनौती दिएको छ।

अवैध धनको कर्तुत

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे) सँगको सहकार्यमा खोज पत्रकारिता केन्द्र (आइसिआइजे)ले गरेको खुलासा ‘नेपालिक्स २०१९’ ले नेपालमा आएका र विदेशमा गरिएका केही शंकास्पद लगानीबारे खुलासा गरेको छ। स्विस बैंकमा ५५ नेपालीका करिब ५२ अर्ब रुपियाँ रहेको तथ्य मात्र होइन कर छुट पाइने ‘ट्याक्स हेवन’बाट आएको लगानी र यसमा जोडिएका केही व्यक्तिबारे समेत यसले खोतल्ने प्रयास गरेको देखिन्छ।

जनसरोकार पत्रकारिता समूह गठन

समसामयिक, जनचासो, भूकम्पपछिको पुनर्निर्माण र जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकारहरुको एक समूह गठन गरिएको छ। विनाशकारी भूकम्पपछि त्यससँग सम्बन्धित विषयमा रिर्पोटिङ गर्ने र अन्य जनचासोका विषयलाई उठाउँदै आएको सञ्चारकर्मीहरुको शनिबारको एक भेलाले ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरेको हो।

पत्रकारिताप्रति कठोर सरकार

अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले अखबारविनाको सरकार र सरकारविनाको अखबारमा कुन रोज्ने भन्ने प्रश्न आयो भने एक क्षण पनि विलम्ब नगरी पहिलो विकल्प रोज्छु भनेका थिए। तर, जब उनी राष्ट्रपति भए त्यसबेला उनले प्रेसको नै आलोचना गरेका थिए। जब जब कुनै दल प्रतिपक्षीमा आउँछ उसको एक मात्र सहारा बन्न पुग्छ, मिडिया।

विज्ञापनमा सम्पादन-सत्यपन गर्न मिल्दैन

नेपाली पत्रकारिताको विश्वसनीयताबारे कसैले प्रश्न उठाएको छ भने त्यो दुई तिहाइ बहुमत प्राप्त सरकारले उठाउने गरेको छ। पत्रकारिताका अनेक सिद्धान्तमध्ये स्वतन्त्रतावादी सिद्धान्तले भन्छ– तिमी जेसुकै लेख, त्यसलाई पढ्ने वा नपढ्ने अधिकार पाठकलाई छ। यो सिद्धान्त प्रतिपादन भइरहँदा प्रसारण पत्रकारिता फस्टाएको थिएन। त्यसैले पाठकका कुरा आए।

‘प्रविधिले पत्रकारितामा चुनौती थपिँदै’

सञ्चार उद्यमी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिले पछिल्लो समय ‘फेक न्युज’ सञ्चार क्षेत्रका लागि चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ।

रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर

नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ।

नागरिककर्मी बुढाथोकीलाई सारा शेर्पा पत्रकारिता पुरस्कार

शेर्पा पत्रकार संघ नेपालले तेस्रो बार्षिक साधरणसभाको अवसरमा विभिन्न पुरस्कारबाट तीन पत्रकारलाई पुरस्कृत गरेको छ।

सारा शेर्पा पत्रकारिता पुरस्कार बुढाथोकीलाई

हवाईजहाज दुर्घटनमा परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकीलाई सम्मान गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्