१९ आश्विन २०८१ शनिबार
image/svg+xml

काउन्सिलको पूर्वाग्रह

कुनै पनि संस्थाको गरिमा त्यतिबेला मात्र बढ्छ, जतिबेला त्यहाँ कार्यरत व्यक्तिहरूले त्यसको महत्तालाई आत्मसात् गर्छन्। संस्थाको भूमिका जीवन्त र सार्थक तुल्याउन व्यक्तिले खेलेको भूमिकालाई निरन्तर सम्झिइन्छ। त्यसमा पनि पत्रकारिता इतिहासको प्रारम्भिक मस्यौदा गरिने पेसा हो। यस्तो महत्वपूर्ण काममा मद्दत गर्न सरकारले स्थापना गरेका धेरै संस्थामध्ये प्रेस काउन्सिल नेपाल एक हो।

पत्रकारिताका भोगाइ र अनुभूतिको संगालो

वरिष्ठ पत्रकार होमनाथ दाहालको भनाइ सापटी लिएर भन्ने हो भने पुरुषोत्तम दाहालद्वारा लिखित पुस्तक ‘मेरो पत्रकारिता’मा चार दशक लामो पत्रकारिता क्षेत्रमा भोगेका र देखेका तिता मिठा प्रवृति र पात्र समेटिएका छन् ।

डंगोललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

एक दशकदेखि विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण डंगोललाई २०७४ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले दुई जना पत्रकारलाई वातावरण पत्रकारिता पुरस्कार–२०१७ प्रदान गर्ने भएकाे छ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो।

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई दिने निर्णय गरेको छ।

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार

खोटाङका नागरिककर्मी दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता

अनुमान पत्रकारिताको भविष्य !

रिपोर्टर तथा सम्पादकहरु कुन कुरामा कसरी के–के भयो भन्ने कुरामा रिपोर्टिङ गर्नुभन्दा पनि अनुमान लगाउनतर्फ केन्द्रीत हुन्छन्, यस्तो पत्रकारितालाई अनुमान पत्रकारिता भनिन्छ । यस्ता अनुमानका भरमा लेखिएका समाचारहरुमा पाठकले पढ्न समय लगानी गर्दैनन् र कुनै परिणामको आशा पनि गर्दैनन् ।

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

नागरिककर्मी अर्जुन तामाङ राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन्। २८५४ औं सोनाम ल्होछारको अवसरमा नेपाल वैदेशिक रोजगार तामाङ व्यवसायी समाजले तामाङलाई सम्मान गरेको हो।

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्