२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

मिटरब्याज समस्या: आयोगमाथि आयोग

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ४२ लाख ७२ हजार रुपैयाँ खर्च गरेर तयार पारेको प्रतिवेदन गुपचुप राखेर सरकारले सोही प्रकृतिको अर्को आयोग गठन गरेको छ।

मिटरब्याजको समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ।

सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।

गृहमन्त्रीप्रति नै विश्वस्त छैनन् मिटरब्याजपीडित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सोमबार राति प्लास्टिक झोलाभरि चकलेट बोकेर भृकुटीमण्डप पुगे।

मिटरब्याज पीडितको मार्च पासमा पुगे बाबुराम भट्टराई (फोटोफिचर)

मिटरब्याज पीडितहरूको मार्च पासमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन्।

मिटरब्याज पीडितको प्रदर्शन: पक्राउ पर्नेको संख्या २० पुग्यो

बालुवाटारबाट पक्राउ पर्ने मिटरब्याज पीडितको संख्या २० जना पुगेको छ। बुधबार दिउँसो प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो।

मिटरब्याज पीडित नेता कुशवाहसहित १३ जना पक्राउ

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिटरब्याज पीडित भन्छन्: ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’

मिटरब्याजी पीडितहरुले सरकारले आफूहरुलाई देशका नागरिकको व्यवहार नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मिटरब्याजी पीडितका पीडा: सरकारकाे फोन आउँछ, न्याय दिन-नदिने छैन टुंगो

लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन्।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिए।

खालीखुट्टेसँग डराएको बुटजुत्तेतन्त्र

सर्वसाधारणलाई विरोध र असन्तुष्टि प्रस्फुटनका लागि छुट्याइएको माइतीघर मण्डलाजस्तो सानो क्षेत्रलाई पनि उसले निषेधित तुल्याएर सर्वसाधारणको आक्रोशमाथि घिउ थप्ने काम गरेको छ।

मिटरब्याज पीडित र सरकारविचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहिन

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

राजधानीका सडकमा मिटरब्याज पीडितहरू खाली खुट्टा (फोटोफिचर)

मिटरब्याज पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्