४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'व्यावसायिक हकहितमा काम गर्न चाहेको हुँ'

श्रम बजारलाई व्यवस्थित बनाउनुपर्छ । विदेशबाट काठ आयात भइरहेको छ । वनपैदावारलाई प्रयोगमा ल्याउने र जडीबुटी प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । खानीको व्यवस्थापन गर्नुपर्छ ।

उद्योगीलाई माथि उठाउने प्रक्रियामा सघाउँछु: प्रधान

मसँग अनुभव छ । वर्तमान, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षको सहयोग मलाई किन छ भने योसँग क्षमता छ भनेरै हो । म निष्कलंक छु र ममा स्वार्थ छैन । नेपालका सम्पूर्ण उद्योगी, व्यवसायीको मागमा टेबुल ठोकेर कुरा गर्न सक्छु । समग्र रूपमा निष्ठावान नेता हो ।

मसँग महासंघलाई अघि बढाउने प्रस्ट भिजन छ: ढकाल

मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन् । सबैलाई समेटेर लैजान सक्ने खुबी छ । नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु-याउन सक्ने क्षमता छ । मसँग राम्रो टिम पनि छ र त्योभन्दा महत्वपूर्ण कुरा देशैभरका जिल्ला, नगरका व्यवसायीको समर्थन छ ।

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गराएका छन्।

उद्योग वाणिज्य महासंघमा दुई प्यानल

नेपाल उद्योग वाणिज्य महासंघका नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्यानल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले बजानकारी दिए।

महासंघ सभाको ढाँचा बनाउन समिति

कोरोना महामारीका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक सभा र निर्वाचनको ढाँचा तयार गर्न एक समिति गठन गरिएको छ।

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए।

प्रधानमन्त्री ज्यू, दुइतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्