५ वैशाख २०८३ शनिबार
image/svg+xml

नेतृत्व वरिपरि रहनेहरूको जी-हजुरीमा रमाउने प्रवृत्तिले जीवन्त पार्टीलाई कमजोर बनाउँछ : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले गगन थापा कानुनी रूपमै नेपाली कांग्रेसको सभापति बनेको बताएका छन्।

मौसम अनुकूल भएसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल सुरु

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ।

सातदोबाटो र प्लानिङ् ब्वाइजबिच प्रतिस्पर्धा हुँदै

इटहरीमा जारी शनिबारको १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज साँझ सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाडौंबिच हुनेछ।

विराटनगर भन्सारमा लक्ष्य अनुसारको राजस्व सङ्कलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

साहित्यकार डा.रिजालकाे ‘नेपाली साहित्यका पच्चीस सर्जक’ लाेकार्पण

प्राज्ञिक बुक्सकाे आयाेजनामा साहित्यकार डा. नवराज रिजालकाे ‘नेपाली साहित्यका पच्चीस सर्जक’सडक लाेकार्पण भएकाे छ।

जब मोदीतिर हेर्दै राहुलले भने: प्रधानमन्त्री र मलाई श्रीमतीको कुनै समस्या छैन

राहुलले यसो भनिरहँदा सदनमा हाँसोको फोहोरा छुटेको थियो। यो टिप्पणी संसदीय मामिला मन्त्री किरेन रिजिजुको अघिल्लो हल्का फुल्का टिप्पणी लाई संदर्भमा राखेर गरिएको थियो। उनले आमाहरू र दिदीबहिनीहरूबाट सिक्ने कुरा उल्लेख गर्दै यो हास्य जोडेका थिए।

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

सर्वोच्चको फैसलापछि सभापति थापाको आह्वान: पार्टी एकता र पुनर्जागरणको यात्रामा लागौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई एकताबद्ध बनाउँदै बलियो बनाउने साझा यात्राको वातावरण तयार गरेको बताएका छन्।

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्यो

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

प्रि-मनसुनले घटायो वन डढेलो

मनसुन पूर्व नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

‘ककाकिकी’ चलचित्र भदौ १९ मा रिलिज हुने

चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ।

गाँजाको जस्तो देखिने पाँच थान तेलको बोतलसहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्