४ पुस २०८१ बिहीबार
image/svg+xml

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

स्याङ्जा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्।

उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने

यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने भएको छ।

फिट भएर फर्किँदै सूर्यकुमार, जित्ला त मुम्बईले अबको म्याच ?

स्पोर्ट्स हर्नियाका कारण इन्डियन प्रिमियर लिगको सुरुआती खेल गुमाएका सूर्यकुमार अब फिट भइसकेका छन्।

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्।

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ।

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

कोशी प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले पाँचदिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न एकल महिलालाई बाटो देखाएको छ।

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन।

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि सद्भावलाई

एमेच्योर सद्भाव आचार्यले बिहीबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

भुवन र सद्भावको संयुक्त अग्रता

प्रोफेसनल गल्फर भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता लिएका छन्।

संसदीय समितिमा सहकारी पीडितको प्रश्न: ८ महिनासम्म जिबि राई किन पक्राउ परेनन् ?

रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबि राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरुले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।

सूर्यदर्शन सहकारीका पीडित भन्छन्: रवि लामिछानेमाथि उजुरी गरियाे तर छानबिन भएन

२०८० साल माघ २२ गते पुरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानबिन नभएको बताइएको छ।

सूर्योदयमा प्राङ्गारिक चियाखेती अभियान

उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ। हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो।

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन्।

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने सिआइबी प्रमुख बज्राचार्यसहितको टिमै हटाइँदै

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्