३ माघ २०८२ शनिबार
image/svg+xml

कालीकोटमा भीरबाट जिप खस्यो, तीन जनाको मृत्यु

कालीकोटको सेरी–पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्।

सभापति भएपछि गगनको पहिलो सन्देशः कांग्रेस विधि, विधान र एकतामै अघि बढ्छ

सभापतिमा निर्वाचित गगन थापाले पार्टी विधि, विधान र लोकतान्त्रिक प्रक्रियामै अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।

गगनलाई आधिकारिकता दिएपछि महेश: वैदेशिक हस्तक्षेपको नांगो नाच

यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले लेखेका छन्।

गगन कांग्रेसको सभापति बन्दा महेश बस्नेतको आक्रोश !

बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन् । उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ ।

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ ।

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सुरु, कृषि मन्त्री पौडेलले गरे उद्धघाटन

‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ, उनले भने, जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’

निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ ।

पूर्णबहादुरको प्रतिक्रिया: आयोगको निर्णय अमान्य छ, राजनीतिक–वैधानिक सबै लडाइँ लड्छौँ

खड्काले भने,‘त्यसैले यो निर्णय अमान्य छ। यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौँ।’

तनावमा किशोर-किशोरी र बालबालिका

अहिलेका बालबालिका तथा किशोर-किशोरीमा तनाव बढिरहेको र यसको कारण विभिन्न मनोसमस्याको शिकार भइरहेका विज्ञ चिकित्सकहरूले औँल्याएका छन्।

हिउँचितुवाको आक्रमणबाट ३६ भेडाच्याङ्ग्रा मरे, ११ लाखको क्षति

शुक्रबार बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

‘सरकार चुनाव निर्धारित मितिमै हुनेमा विश्वस्त’

सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारी पूर्ण रहेको भन्दै नागरिकमा अस्वस्थता नहोस् भनी आश्वस्त पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्