६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’

ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।

क्यानडाविरुद्ध अनिलको शतक, भीम सार्की पनि शतक नजिक

क्यानडाविरुद्ध जारी तेस्रो अन्तर्राष्ट्रिय एक दिवसीय (ओडिआई) क्रिकेटमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले शतक प्रहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्