जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ: डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सके मात्र परिवर्तन हुने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सके मात्र परिवर्तन हुने बताएका छन्।
बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो।
इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा एफसी चितवनले जारी नेपाल सुपर लिग(एनएसल) को दोस्रो सिजनमा बिहीबार शीर्ष चारभित्र प्रवेश गर्ने अवसर गुमाएको छ
भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ।
भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मंगलबार सम्मान गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।
एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा चितवन एफसीले वीरगन्ज युनाइटेडलाई २- १ गोलबाट हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो।
त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा साँझ ५ः ३० बजे देखि भईरहेको यी दुई विचको खेलमा मध्यान्तरसम्म चितवन एफसीले १ -० गोलको अग्रता लिएको छ ।
नेपाल सुपर लिग अन्तर्गत आज चितवन एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्टोमा पारी दुईवटा गैँडा मारेको आरोपमा आठ जना पक्राऊ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको मारेको आरोपमा ८ जना पक्राऊ परेका छन्। उनीहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ७७ वर्ष उमेर सम्मका छ्न्।
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।