९ मंसिर २०८१ आइतबार
image/svg+xml

कार्टुनिष्ट रविन सायमीले गरे विभूषण नलिने घोषणा

सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’

नेपाली कार्टुन कला

ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यसैले कार्टुन कला नभनेर यसलाई हास्यास्पद दृष्टान्त चित्र भनियो ।

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।

कार्टुनः प्रधानमन्त्रीले भन्या रेल यही पोखरेल नै हो क्या!

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। जसलाई रविन सायमीले बनाएका हुन्।

कार्टुन

आजको नागरिक दैनिकमा रविन सायमीले बनाएको कार्टुन। कार्टुनले सत्तारुढ नेकपामा देखिएको विवादलाई इङ्कित गर्दै ब्यंग्य गरेको छ।

कार्टुनः भारत विरोध

आजको नागरिक दैनिकमा रविन सायमीले बनाएको कार्टुन। कार्टुनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई व्यङ्ग्य गरेको छ।

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनले सरकारले ओम्नी समूहसँगको मिलेमतोमा गरेकाे ठेक्कापट्टा अनियमितताको बारेमा व्यंग्य गरेको छ।

कार्टुनः हाच्छ्युँ

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनले कोभिड १९ बारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति व्यंग्य गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्