२६ पुस २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस जनजागरणः दोस्रो अभियानका उद्देश्य

बाटो अलगअलग भए पनि यी दुवै दलले अन्ततः संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको मूल मर्मअनुरूप समाजवाद उन्मुख सिद्धान्त अंगीकार गर्नैपर्छ। तर सरकार त्यस दिशातर्फ गइरहेको छैन। ऊ संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अधिनायकवादतर्फ उन्मुख भएको अनुभूति नागरिकले गर्न थालेका छन्।

बिपीको दृढता

संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा बिपीको विलक्षण र विद्वतापूर्ण भाषणले विश्वमा नेपाल भन्ने देश पहिचान हुन थाल्यो। दक्षिण एसियामा एक नयाँ नेतृत्वकर्ताको उदयले भारत, चीन जापानलगायत राष्ट्र तथा सरकार प्रमुखहरूको पनि ध्यान आकृष्ट भयो।

कांग्रेसको दोस्रो जागरण आजदेखि

पहिलोे एक महिने अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले दोस्रो चरणमा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेको छ। भदौ २४ गते अर्थात् मंगलबार सुरु गरेर असोज ७ गते सबै जिल्लामा सरकारविरुद्ध विरोधसभा गरेर दोस्रो चरणको अभियान सक्ने कांग्रेसले जनाएको छ।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिबाट, देउवा सुनसरी र शशांकले मकवानपुरमा सम्बाेधन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि मंगलबारबाट सुरु हुने भएको छ।

विपिले शशांकलाई भनेका थिए ‘तिमी २५ वर्षमा पनि कम्युनिस्ट छौ भने तिम्रो दिमाग छैन’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गरेका छन्।

मुस्लिम संघको निर्णयः अनुशासन कमिटी गठनदेखि १ लाख मुस्लिमलाई सदस्यता वितरणसम्म

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले अनुशासन समिति गठनदेखि एक लाख मुस्लिमलाई सदस्यता वितरणसम्मका निर्णय गरेको छ। संघका अध्यक्ष अध्यक्ष अब्दुल सतारले पत्रकार सम्मेलनमार्फत ७ वटा निर्णय सार्वजनिक गरेका छन्। जसअनुसार आगामी मंसिर महिनाभित्र १ लाख मुस्लिमलाई  क्रियाशील सदस्य बनाउने संघको लक्ष्य छ।

'पशुपतिमा राष्ट्रिय गान बज्दा दाहसंस्कार गर्न आएको मान्छे पनि उभिने?'

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रमभन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने निर्देशन धर्म, संस्कृति र परम्परा विरोधी भएको बताएका छन्।

सकियो कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश ३ का महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ।

सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्न तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

कांग्रेसले असोज ७ मा सरकारविरुद्ध प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइड बडी, न्यारो बडीसहित मुलुकमा व्याप्त हुँदै गएको भ्रष्ट्राचारविरुद्ध देशभरी प्रदर्शन गर्ने भएको छ।

शशांकलाई विमलेन्द्रको काउन्टरः हाम्रो पार्टी हिन्दु राज्यको पक्षमा छैन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन्।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्।

सरकारको सबै गतिविधि जनभावना विपरितः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्।

सरकार ‘कुशासनको पर्याय’: कांग्रेस

असार २२ देखि सुरु केन्द्रीय समिति बैठकको बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनीक गरेको कांग्रेसले सरकारविरुद्ध १७ बुँदे आरोप लगाएको छ।

सरकारविरुद्ध गाउँगाउँबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रिय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्