१२ वैशाख २०८१ बुधबार
image/svg+xml
डा. डिला संग्रौला


डा. डिला संग्रौलाका लेखहरु :

उपनिर्वाचन र जनताको मूल्यांकन

जनताले कसरी मूल्यांकन गरेर मंसिर १४ गते मतदान गर्छन्, त्यो हेर्न बाँकी छ। यो उपनिर्वाचनलाई लोकतन्त्रवादी र साम्यवादीबीचको ‘मिनी’ जनमत संग्रहका रूपमा लिइनुपर्छ।

कांग्रेस जनजागरणः दोस्रो अभियानका उद्देश्य

बाटो अलगअलग भए पनि यी दुवै दलले अन्ततः संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको मूल मर्मअनुरूप समाजवाद उन्मुख सिद्धान्त अंगीकार गर्नैपर्छ। तर सरकार त्यस दिशातर्फ गइरहेको छैन। ऊ संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अधिनायकवादतर्फ उन्मुख भएको अनुभूति नागरिकले गर्न थालेका छन्।

कांग्रेसको नयाँ गन्तव्य

राणा शासनदेखि राजतन्त्र अन्त्यसम्म जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको संवाहक शक्ति हो। करिब ७१ वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राखेर नेपालको राजनीति र सामाजिक अध्ययन पूरा हुन सक्दैन। त्यसैले नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय पनि भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्