२१ पुस २०८१ आइतबार
image/svg+xml

अपराधको राजनीति

नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलम यतिखेर १२ वर्षअगाडि रौतहटको राजपुरमा भएको क्रूर, पाशविक र अकल्पनीय घटनाकोदोषी भई प्रहरी थुनामा छन्। आलमसँग नयाँ बानेश्वरस्थित उनको डेराअगाडि प्रातःभ्रमण गर्दा केही दिनअगाडि मेरो भेट भएको थियो। उनी बढो ढुक्क थिए। उनले कांग्रेस पार्टीलाई नयाँ ढंगले कसरी उठाउन सकिन्छ भनी मसँग भलाकुसारी गरे।

नेवि संघ नेतृत्वका लागि कांग्रेसमा जुटेन सहमति

छलफलमा सहभागी थिएनन्। सिटौला आएपछि संघको विषयमा पुनः छलफल गर्ने सभापति र असन्तुष्ट पक्षको तयारी छ। नेवि संघ गत माघ २ गतेदेखि नेतृत्वविहीन छ।

नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन्।

आलम प्रकरणमा देउवालाई विश्वप्रकाशको काउन्टर, भनेः अनुसन्धानमा सघाउनु हाम्रो कर्तव्य

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका निलम्बित सांसद मोहम्मद आफ्ताब आलममाथि चलिरहेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

सभामुख कांग्रेसले पाउनुपर्छः नेता बस्नेत

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

राजनीतिमा नैतिकताको संकट देखियोः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

चियापानले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउँछः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।

नेताहरूको सहकार्यमै जोड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक परिवर्तनमा जस्तै मुलुकको आर्थिक विकास र समृद्धिका लागि दलीय एकता र सहकार्यमा जोड दिएका छन्।

कांग्रेसको चियापानमा सत्तारुढ/प्रतिपक्षका शीर्ष नेताले के भने ?

‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुदैन। मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्रा सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहदै आएको छ।’

कांग्रेसको चियापानमा नेकपा नेताहरुको ओइरो

नेपाली कांग्रेसले बिजया दशमी, दिपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ।

कांग्रेस सभापति देउवाको प्रश्नः 'महरामाथि किन कारवाही नगरिएको?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महरा प्रकरणमा’ मा दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन्।

गढिमाईको मेला नेपालको कुम्भः नेतृ देउवा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गढिमाईको मेला नेपालकोे कुम्भ भएको बताएकी छिन्।

सभामुखका कारण शिर निहुर्याउनु परेको छः नेता पाण्डे

राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्णबहादुर महराका कारण नेपालले विश्वसँग शिर निहुर्याउनु परेको बताएका छन्।

निर्मला प्रकरणमा चुकेको सरकारले महरालाई चोख्याउने प्रयास नगरोसः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन्। निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ।

वडासदस्य कांग्रेसमा प्रवेश

सोलुखुम्बुमा नेकपाबाट निर्वाचित वडासदस्य वैशलक्ष्मी विश्वकर्मा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी वडासदस्य विश्वकर्मा पार्टीकै नेताहरूले विभेदकारी व्यवहार देखाएको र दलित समुदायका लागि कुनै योजना नदिएको आरोप लगाएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्