सर्वसाधारणलाई जस्तै छानबिन होस् : कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ
नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै गएको बताएकी छिन्।
नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्। तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार चलाई रहेको नेपाल कम्युनिस्ट पार्टीले श्रृङ्खलाबद्ध आक्रमणको थालनी गरेकाले यसको जमेर प्रतिवाद गर्ने बताएका छन्। विभिन्न घटनाले सरकार र सम्बद्ध दलको चरित्र चित्रण गरेको उनको भनाई छ।
नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालेसमेत पूर्वराष्ट्रपति रामवरण यादवलाई विदेशमा गराएको उपचार खर्च दिने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाललाई आइतबार तनहुँमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अवरोधको प्रयास गरे। तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेकपालगायत दलका कार्यकर्ताले उनलाई कार्यक्रमस्थलमा जानै नदिइ सडकमै दुई घण्टा भन्दा बढी समय अवरोध गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता मीनेन्द्र रिजाललाई तनहुँमा नेकपाका कार्यकर्ताले कार्यक्रममा उपस्थित हुन अवरोध गरेको घटनाप्रति आपत्ति जनाएका छन्।
पार्टी एकीकरण भएको दुई वर्ष बित्दासमेत सभापति देउवा र असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता पौडेल दुवै पक्षमा गच्छदार खुलेका छैनन्। १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व चयनका लागि गच्छदार समूहको महत्वपूर्ण भूमिका हुने विश्लेषण गर्न थालिएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा 'स्मृति ग्रन्थ’ निकाल्ने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा भ्रष्टाचार चरम सीमामा पुगेको बताएका छन्।