१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

वडा सदस्यको निधन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।

नाकाका विद्यालयमा पानीको कष्ट, खोलामा पनि पाउँदैनन् पानी

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीलाई पानी खुवाउनै सकस भयो।

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ।

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष: आईईए

सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ।

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

उत्तर पूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ।

आर्थिक सङ्कटको मार: हेटौँडा सिमेन्टले कोइला खरिद गर्न सकेन, उत्पादन ठप्प

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

‘पेट्रो–ऊर्जा अन्त्य नजिक’

संसारभर पेट्रोलियम तेल, ग्यास तथा कोइलाको माग यही दशकबाट क्रमशः घट्दै जाने विश्वभर ऊर्जा अध्ययन गर्ने संस्था द इन्टरनेसनल इनर्जी एजेन्सी (आइए)ले जनाएको छ ।

एक युवकको हत्या, अर्का घाइते

सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका-१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।

टर्कीमा खानी विस्फोट: २८ जनाको मृत्यु, थुप्रै फसे

'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।

रूसको ग्यास र युरोपको दुःख

रुसमाथि लगाइएको नाकाबन्दीले रुसमात्र प्रभावित बन्ने छैन। अमेरिकाप्रति युरोपेली देशहरूको निर्भरता झनै बढाउनेछ विशेषतः जर्मनी र फ्रान्स अमेरिकाप्रति अझ बढी निर्भर हुनेछन्।

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो।

भक्तपुरमा कोइला बोकेका ट्रक भित्रिएपछि बढ्यो कोराना त्रास

भक्तपुरका इटाभटा आसपासमा बढेको कोरोना त्रास अझै हटेको छैन। देशभर लकडाउन भइरहेको बेला यहाँंका इटाभटामा तराईबाट कोइला बोकेका गाडीहरु प्रवेशपछि यहाँं कोरोनाको त्रास बढेको थियो। कोइला बोकेका ट्रकहरु नेपालको पर्साको वीरजंगबाट हेटौडा हुदैं शनिबार भक्तपुर आइपुगका थिए।

कोइला बालेर सुतेका आमाछोराको मृत्यु

कोठा तातो बनाउन कोइला बालेर सुतेका आमाछोराको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै डेरा गरी बस्ने शर्मिला रञ्जितकार र उनको दुई महिनाको छोराको ज्यान गएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी क्षदिलाल कामतीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्