५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

युनेस्कोद्वारा काराकासलाई 'सङ्गीत' को सिर्जनात्मक सहर घोषणा

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा गरेको छ।

भेनेजुएलामा बाढीका कारण धार्मिक समारोहमा जमघट सात जनाको मृत्यु

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिए।

भेनेजुएलाका कूटनीतिज्ञलाई देश छाड्न एल साल्भाडोरको निर्देशन

मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

अमेरिकाकाे प्रतिबन्धपछि भेनेजुएलाले वार्ता टोली नपठाउने

भेनेजुएलाले बारबारडोसमा हुन लागेको विपक्षी दलका प्रतिनिधिहरुसँगको वार्ताका लागि आफ्नो तर्फको वार्ता टोली नपठाउने भएको छ। भेनेजुएला सरकारले अर्काे चरणको वार्ताका लागि टोली पठाउने बताएकोमा पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्धको नयाँ कार्यक्रम घोषणा गरेको कारण देखाएर सो वार्ताका लागि सरकारी प्रतिनिधि नपठाउने भएको जनाएको हो।

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ। देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन्।

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी कराकस पुगेका छन्। दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला पुगेको बताइएको छ।

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

क्युवाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी काराकास आइपुगेका छन्। दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला आइपुगेका हुन्।

भेनेजुएलाका राष्ट्रपतिको छोराले नेपालमा को–को भेटे, के-के भने ?

त्यसोत केहि महिनामा भेनेजुएलाको राष्ट्रपति निलोकस मडुरोका पक्षमा नेकपाका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेका थिए। अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गर्दा दाहालले बिरोध गरेका थिए। तर उनकै छोरा तथा त्यहाँका सांसद नेपाल आउँदा दाहालले खासै भेट्न चाहेनन्। नेकपाकै नेताहरुको दवावमा बल्ल दाहालले गुयरालाई भेट दिएका थिए।

सरकार र प्रतिपक्षबीच वार्ता गर्ने सहमति

भेनेजुएलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ पुनःवार्तामा बस्न सहमत भएका छन्। आइतबार भेनेजुएला संकटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

आप्रवासी चढेको डुंगा दुर्घटना, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएली आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिएका छन्।उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए।सो घटनाका बारेमा सरकारी अधिकारीले भने कुनै टिप्पणी गरेका छैनन् ।

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्।

भेनेजुएला–कोलम्बिया सीमा चार महिनापछि खुला

भेनेजुएला र कोलम्बियाको बन्द रहेको सिमाना चार महिनापछि पहिलोपटक खुलेको छ। सीमा खुलेसँगै दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्। फेबु्रअरी महिनामा विपक्षी नेता उवान गुआइडोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोको अनुरोधमा दुई देशबीचको सीमा बन्द गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्