रास्वपाको संसदीय दलको बैठक बस्दै, हिउँदे अभिवेशनबारे छलफल हुने
पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।
बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।
भेटका क्रममा उनले सहकारी पीडितको समस्याको समाधान राज्यले गर्नुपर्ने बताएकाछन्। उनले तत्काल बचत कर्ताको रकम राज्यले दिएर पछि सञ्चालकबाट सोध भर्ना लिनुपर्ने धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फरार रहेका जिबि राईलाई सरकारले समात्न नसकेको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजनालाई ध्यानमा राखी दबाब कार्यक्रम गर्ने भएको छ।
बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता समेत पारित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ। बैठक अहिले दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।
‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।