२ पुस २०८२ बुधबार
image/svg+xml

स्याउला लिन गएकी वृद्धाको लडेर मृत्यु

जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।

सिड्नी आक्रमण : भारतीय मूलका साजिदको परिवारसँग सीमित सम्पर्क, के भन्छ तेलंगाना प्रहरी ?

तेलंगाना प्रहरी अधिकारीका अनुसार साजिदले अस्ट्रेलिया गएपछि मुख्य रूपमा सम्पत्ति मामिला र वृद्ध आमाबाबु भेट्न भारत आएका थिए।

आइओएफटिसी १५औं संस्करणमा नेपालमा

विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १५औं संस्करण नेपालमा हुने भएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १३०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १३०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ।

आन्तरिक पर्यटन प्रवर्धन

विदेशीहरू नेपालमा आउनु भाग्य ठान्छन् तर नेपालीले आफ्नै देशका यी आकर्षणबाट लाभ लिन चुकेका देखिन्छन्।

एमाले महाधिवेशन : प्राविधिक समस्या सुल्झियो, मतदानका लागि अन्तिम तयारी

नेकपा (एमाले)को ११औं राष्ट‍्रिय महाधिवेशनअन्तर्गत आज (बुधबार) नयाँ नेतृत्वका लागि मतदान अब केहीबेरमा सुरु हुँदैछ।

आज विश्व इतिहासमा आज

विश्व इतिहासमा डिसेम्बर १७ का दिनमा कूटनीतिक सफलता, उड्डयनको चमत्कार, विवादास्पद अनुसन्धानको अन्त्य र क्रान्तिलाई प्रेरित गर्ने घटनाहरू भएका छन्।

ट्रम्पले भेनेजुएलामा आउने–जाने तेल ट्यांकरहरूमा नाकाबन्दीको आदेश दिए

ट्रम्पको यस नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आउने अनुमान गरिएको छ।

चीनद्वारा युरोपेली सुँगुरको मासुमाथिको शुल्क भारी कटौती

वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष सुरु भएको अनुसन्धानले युरोपेली सुँगुरको मासु सस्तोमा बिक्री भएर घरेलु उद्योगलाई ठूलो क्षति पुगेको देखाएको छ।

संयोगलाई चिनियाँ प्रायोजन

नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी संयोग कपालीले चीनको अग्रणी टेबल टेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोटर्स इक्विपमेन्ट कम्पनी लिमिटेडबाट प्रायोजन पाएका छन्।

विश्वलाई नेपालको स्पष्ट सन्देश : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेका छौँ

कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्र संघीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्ष राष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी दिएको हो।

गरिबीसँगै मौलाएको क्षयरोग

नेपाल पहाड र तराईको देश, जहाँ जीवन पहाडी बाटो र हरियो खेतसँग जोडिएको छ तर त्यही जीवन कहिलेकाहीं स्वास्थ्य असमानता र पहुँचको अभावले छिन्नभिन्न हुन्छ।

आइपिएल: क्यामरुन सबैभन्दा महँगा विदेशी

अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्