२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उपकुलपति बन्ने दाैडमा विवादित चिकित्सक पनि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति दौडमा रहेका २२ आवदेकमध्ये छनौट समितिले ६ जनाको सूची तयार पारेको छ ।

उपकुलपतिको लागि २२ को दाबेदारी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदको लागि आइतबारसम्ममा २२ जनाको निवेदन परेको छ। अन्तिम दिन गत आइतबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवदेन परेको हो।

सरकारलाई उपकुलपतिको चुनौती

क्यानाडामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला नियन्त्रणमा लिइए।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ ।

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ।

उपकुलपतिमाथि अंकुश

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई सरकारले त्रिभुवन विमानस्थलबाट शनिबार पक्राउ शैलीमा विदेश जानबाट फिर्ता गरेको घटनाले एकसाथ केही प्रश्न उब्जाएका छन् ।

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन्।

उपकुलपति कोइरालालाई रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखायो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ।

उपकुलपति कोइरालालाई विदेश जान रोक

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोक लगाएको छ।

‘उपकुलपतिले ढाँटे, प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’

त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएको भन्दै त्रिवि सभा स्थगित गरेको विषयमा प्रधानमन्त्रीका सहयोगीले आपत्ति जनाएका छन् ।

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

प्रा.डा. कुलप्रसाद कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुन्। पूर्वीय दर्शनमा दखल राख्ने कोइरालाले ‘त्यागमय भोग’को पूर्वीय अवधारणा मात्रै प्रसार गर्न सकेमा समाजले दुःख नपाउने तर्क गर्छन् । अहिले संग्रह र भोगको संस्कृतिले समाज बिगारेको उनको बुझाई छ।

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ।  ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्