२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डा. केसीको बटमलाइन , खनियाँलाई उपकुलपतिबाट हटाउनुपर्ने

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट बर्खास्त गर्नुपर्ने मागमा गएर अड्किएको छ । चिकित्सा शिक्षा सुधार माग राखेर डा. केसी पछिल्लोपट १३ दिनदेखि आमरण अनशनमा छन्।

नवनियुक्त उपकुलपतिले वीपीमा सम्हाले कार्यभार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राडा राजकुमार(आरके) रौनियारले आइतबार कार्यभार सम्हालेका छन्। राजधानीबाट हवाईमार्ग(विराटनगर) हुँदै आइतबार दिउँसो प्रतिष्ठान आएका रौनियारले विद्युतीय हाजिरी गरेर आफ्नो कार्यभार शुरु गरे। उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित कार्यरत चिकित्सक, कर्मचारीहरुले स्वागत गरेका थिए।

बीपी कोइराला स्वास्थ्यविज्ञान उपकुलपतिविहीन

धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपकुलपति खाली भएको महिना दिन पुगेको छ। उपकुलपतिविहीन हुँदा प्रतिष्ठानको नियमित काम प्रभावित भएको छ।

तीन स्वास्थय विज्ञान प्रतिष्ठान उपकुलपतिमा ३/३ उम्मेद्वारकाे टुङ्गाे

तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन/तीन जना उमेदवारको नाम टुङ्गो लगाइएको छ।

निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष श्रेष्ठ

स्वास्थ्य मन्त्रालयले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष(रेक्टर) डा. बिक्रम श्रेष्ठलाई दिएको छ।

तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन्।

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु) पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अग्रणी यो  संस्थाको भविष्य राजनीतिक भागबन्डाकै कारण अन्योलग्रस्त बन्दै छ।

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

डा. भोला थापा काठमाडौ विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा नियुक्त भएका छन्।

अनशन टुंग्याउन उपकुलपति बाधक

वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको छ।

'उपकुलपति र डिन हटाऊ'

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँ र आइओएममा वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहको बर्खास्तगीलाई अनशन अन्त्य गर्ने 'बटमलाइन' बनाएका छन्।

उपकुलपति नियुक्तिप्रति डा. केसीको आपत्ति

काठमाडौं विश्वविद्यालय (केयु)का उपकुलपति डा. रामकण्ठ मकाजूलाई पुनः सोही पदमा नियुक्ति गर्ने तयारी गरेकोप्रति त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्