१० मंसिर २०८१ सोमबार
image/svg+xml

उदयपुरमा ‘प्रदेशस्तरीय खाना महोत्सव’ हुँदै

नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।

पत्रकार राई धरौटीमा रिहा

उदयपुरबाट सञ्चालित आफ्नै स्वामित्वको निगरानी पोष्ट डटकममा ‘ससुरा–बुहारीबीच अनैतिक सम्बन्ध’ शीर्षकमा भिडियो सामग्री प्रशारण गरेको भन्दै साईबरक्राईम गरेको अभियोगमा १३ दिनअघि पक्राउ पक्राउ राई शुक्रबार धरौटीमा रिहा भएका हुन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ३ घाईते

विहान ११ः४० बजेको समयमा गाईघाट–फोक्सिन्टार सडक खण्डको त्रियुगा नगरपालिका १५ खाँबु छामलिङमा स १ त ४९४६ नं. को ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय शिवराज घिमिरेको ज्यान गएको हो।

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।

पुरानो उदयपुरगढीले आकार लिँदै

दुईसय ५० वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवन दिदै गढी पुनर्सरचना कार्य थालिएको त्यहाँ गढी, तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरिने गाउँपालिकाले जनाएको छ।

अटो रिक्सा दुर्घटनामा नाबालकको मृत्यु, ८ घाईते

जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको छ।

धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग

व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।

ज्यालादारी भएपछि त्रियुगाका करारले आधा तलवमै चित्त बुझाए

ज्यालादारी सबै कर्मचारीले असोज महिनाको तलब भत्ता बुझिसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुृर वनले बताए।

लागू औषधसहित ३ जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार राति २ जना र १४ गते राति १ जनालाई पक्राउ गरेको जनाएको छ। १६ गते साँझ त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट

पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ।

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।

वर्षाले सडक भत्काएपछि दशैँ तिहार यात्रा कष्टकर

यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।

दोहोरो नम्बर प्लेट प्रयोग गर्ने टिपरलाई १० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।

काँग्रेस पूर्वसभापति बस्नेतले उदयपुर १ नछाड्ने

‘म १ नं. निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने हो’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘तर, मेराबारे अनपेक्षित रुपमा राष्ट्रियसभा र समानुपातिकतर्फ उम्मेदवार बन्ने भन्ने हल्ला चलाइएको छ, त्यो सरासर गलत र भ्रामक हो।’

उदयपुर घटना: हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्