१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:८ अपराह्न

शेखरले भने: कांग्रेसले नेतृत्व परिवर्तनका नाममा जथाभाबी गर्न मिल्दैन

कोइरालाले भने, ‘कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर जानुपर्छ ।’

पार्टीभित्र निर्मम समीक्षा गरौँ, झण्डा बोकेर आगजनी गर्ने एमाले हुनै सक्दैन

दुई दिनमा भएको क्षति, हामीले परिकल्पना गरेको राज्य र हामीले नै तयार पारेको सुरक्षा संयन्त्र कस्तो भन्ने समीक्षा गर्न आवश्यक छ । अब फेरि हामी एकताबद्ध हुँदै राष्ट्रिय समस्या हलको बाटोमा लाग्न पर्छ ।

‘बिग बोस’को १.६५ करोडको अफर तनुश्री दत्ताद्वारा अस्वीकार

बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित रियालिटी शो ‘बिग बोस’ मा सहभागी हुनका लागि आएको १ करोड ६५ लाख भारतीय रुपैयाँको प्रस्ताव अस्वीकार गरेको दाबी गरेकी छिन्।

यसरी पुनर्निर्माण हुँदैछ विराटनगरस्थित कोइराला निवास (तस्बिरहरू)

प्रजातन्त्रको विगुल फुक्ने कोइराला निवास गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले जलाएका थिए।

सुटिङ गर्दा जुनियर एनटीआर घाइते

एनटीआर हालै अभिनेता ऋतिक रोशनसँग फिल्म ‘वार २’ मा देखिएका थिए। फिल्मले बक्स अफिसमा कमजोर प्रदर्शन गरे पनि उनको अभिनयको प्रशंसा भएको थियो। यो फिल्म अयान मुखर्जीले निर्देशन गरेका थिए।

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिन्छ’

समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ।

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ।

निर्वाचनबाट ‘भेँडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

भेँडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेँडाको चुनाव गराएको उनको जिकिर छ।

केरलामा ‘ब्रेन इटिङ अमिबा’ को संक्रमणले १८ को मृत्यु

‘ब्रेन इटिङ अमिबा’को रोेगको संक्रमणका कारण भारतको केरला राज्यमा १८ जनाको मृत्यु भएको छ।

जेनजनी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको पहिचान गर्दै प्रहरी

‘जेन–जी’ आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालयबाट सामान लुटपाट गर्ने अर्का एक जना पक्राउ परेका छन्।

जेन-जी प्रदर्शनको प्रभाव पर्यटनमा पनि : नौ गुणाले घटे अन्नपूर्ण पुग्ने पर्यटक

यो वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन्।

हराएको सम्बन्ध

सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक अनि सद्भाव हराएपछि केही नलाग्ने रै छ।

निर्वाचनमा होमिन कार्यकर्तालाई नेता कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्