२४ असार २०८१ सोमबार
image/svg+xml

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा. शिवलाल भुसाल स्वीकार्छन्।

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

मुटु स्वास्थ्य सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड

उनले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा 'फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक' शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्।

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो।

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन्।

राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्