२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सीमा क्षेत्रमा भारतीय अटोरिक्सा चलाउन दिन माग

जिल्ला प्रशासन कार्यालयले विना सूचना एक्कासी चलाउन रोकेको भन्दै सदरमुकाम मलंगवास्थित डिजेलबाट चल्ने भारतीय नम्बरका अटोरिक्सा ब्यवसायीहरूले गुनासो गरेका छन्।

सेना दिवसको विशेष अतिथि भारतीय सेनाध्यक्ष विपिन रावत

नेपाली सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत आउने भएका छन्। रावतलाई नेपाली सेनाले विशेष अतिथिको रुपमा सेना दिवशमा निमन्त्रणा गरेको हो। त्यसको लागि रावत आज नेपाल आउने छन्। उनी फागुन २ गते स्वदेश फर्कने छन्।

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना दिवस मनाउन राउत सोमबार नेपाल आउन लागेका हुन्।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

भारतीय प्रधानमन्त्री मोदी युएर्इ भ्रमणमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुगेका छन्। खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ आएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन्।

हराएकी युवती भारतमा फेला परिन्

कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

माल्दिभ्समा सेना पठाउन किन डरायो भारत ?

माल्दिभ्समा पछिल्लो समय उत्पन्न राजनीतिक संकटका बीच भारतले सेना किन पठाएन भन्ने प्रश्न उठिरहेको छ। यो प्रश्नको साथसाथै १९८८ मा भारतले सेना पठाएर माल्दिभ्सको राजनीतिक र सामाजिक स्थिती नियन्त्रणमा लिएको स्मरण गर्न थालिएको छ।

भारतीय बजेट र नेपाली चासो

भारतीय जनता पार्टी सरकार ‘राष्ट्रवादी’ पनि देखिनुपर्ने, ‘खुला बजारवादी’ पनि देखिनुपर्ने, ‘जनमुखी’ पनि देखिनुपर्ने र ‘कर्पोरेटिजम’को पनि पक्षपोषण गर्नुपर्ने बेग्लाबेग्लै अनुहारमा उभिए पनि ऊ मूलतः ‘इन्डियन कर्पोरेट क्यापिटालिस्टहरूको’ पक्षमा बलियोसँग उभियो।

भारतको (अ)कूटनीति

यथार्थमा स्वराजको त्यो यात्रा नेपालमा स्थिरता र स्थायित्वका लागि हुन लागेको राजनीतिक व्यवस्थापन र विधिसम्मत सत्ता हस्तान्तरण प्रक्रियामा भाँजो हाल्न आवश्यक छिद्रहरू खोज्ने एउटा घटिया प्रयास थियो।

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।

भारत गुहार्दै माल्दिभ्सका पूर्व राष्ट्रपति

मालदिभ्समा विकसित पछिल्लो राजनीति घटनालाई सल्टाउन पूर्व राष्ट्रपति मोहम्मद नाशिदले भारतलाई गुहारेका छन्।

भारतको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । महोत्सवमा उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गरे ।

भारत जाँदै गर्दा पूर्व राजाले भने : पात झर्छ तर जरा सँधै रहिरहन्छ

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। उनी आज ४ बजे भारतको उडिसा तर्फ प्रस्थान गरेका हुन्। दुई साता लामो भारत भ्रमणलाई उनले धार्मिक यात्रा भनेका छन्। उनी कोलकाता हुँदै भुवनेश्वर जाने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।

भारतलाई उछिन्दै नेपाल दक्षिण एसियाकै अग्रस्थानमा

नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको छ। नेपाल सन् २००६ देखि खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो।

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्