२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन विहीबार विहान काठमाडौं आएका मोदी शुक्रबार साँझ स्वदेश फर्किएका हुन्।

नेपाल–भारत सम्बन्धबारे ओली र मोदीबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत सम्बन्धबारे छलफल भएको छ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आइपुगेका छन्। बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेका बेला राहुल शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

सीमापार प्रसारण लाइन होला?

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको पहिलो भ्रमणको बेला तत्कालीन संविधान सभामा २०७१ साउन १८ गते गडगडाहट तालिकाबीच बोलेका एचएटी (ह्याट) अर्थात् हाइवे, एअरवे र ट्रान्सवेका बारेमा सदस्य राष्ट्रहरूबीच छलफलमा ल्याउन उनकै समुपस्थितिमा हुने यस पटकको बिम्स्टेक बैठक हाम्रा लागि राम्रो अवसर बन्नेछ ।

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ।

‘बिमस्टेकलाई भारतको उच्च प्राथमिकता’

भारतका विदेश मामिला राज्यमन्त्री डा. भि.के. सिंहले बिमस्टेकलाई भारतले उच्च प्राथमिकता दिइरहेको बताएका छन्।

गाँठो फुकाउने उपयुक्त अवसर

बिमस्टेक सम्मेलन भारत सरकारको अवरोधले डेढ वर्षदेखि रोकिएका नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ताव राख्ने उपयुक्त अवसर भएको व्यवसायीले बताएका छन्।

एसिया कप छनोटः नेपाल ओमानसँग भिड्दै, भारतसँग खेल्ने लक्ष्य

भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमानविरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ।

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ।

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

जाजरकोटको सबैभन्दा पुरानो र ठुलो क्याम्पस भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणमा चरम ढिलाइ भएपछि पठनपाठन प्रभावित भएको छ।

‘बालुवाटार पसेको दिनदेखि प्रत्येक प्रधानमन्त्रीको चाहना : भारत र चीनको भ्रमण गरिहाल्ने’

रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।

भारतीय प्रहरीको गोली प्रहारबाट एक घाईते

भारतीय प्रहरीको गोली प्रहारबाट एक नेपाली घाईते भएका छन्। राजापुर नगरपालिका १० बस्ने गोपालचन्द घाईते भएका हुन।

सीमा  क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न चीन र भारत सहमत

चीन र भारत सीमा क्षेत्रमा सैन्य सम्बन्ध विस्तार गर्न सहमत भएका छन्। द्विदेशीय साझा सीमा क्षेत्रमा शान्ति सुनिस्चितता गर्न शैन्य सहकार्य विस्तार गर्न दुवै देशका रक्षा मन्त्रीबीच यस्तो सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्