२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सेटिङ मिलाएर तस्करी गर्न खोज्ने भारतीय पक्राउ

सेटिङ मिलाएर सीमापारिबाट नेपालमा मालसामान भित्रयाउन खोज्ने एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्। भारत अररीया जिल्ला बासमतिया पञ्चायत वडा नं. ४ का ४९ बर्षीय विद्यानन्द साह जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पक्राउ परेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ।

भारतसँग गल्यो सरकार ? विरोधका बीच पुल सञ्चालनको अनुमति

दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै सधै अनेक समस्याहरु उत्पन्न हुँदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदबा रहँदै आएको गुनासोहरु सुनिने गरेका छन्।

भारतमा उत्पादित चौध वस्तु–उद्योगलाई एनएस चिह्न

नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्नेछन् ।

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ : चीन

चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बताए।उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताए।

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।

महाकालीमा भारतले बनाएकाे पुल स्थानीयले भत्काए

भारतले महाकाली नदीमा निर्माण गरेका अस्थायी काठेपुल राप्लाका स्थानीयले हटाएका छन्। जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ३ ठाउँमा नेपाल भारत जोड्ने  सीमानदी महाकालीमा लगाएका पुल हटाएको प्रहरीले जनाएको छ। राप्लाको दोपाखे ताम्पाकु र नमजंग मा रहेको पुलहरु स्थानीयले हटाएका हुन्।

सर्वाेच्चले माग्यो भारतीय नागरिकलाई सांसद बनाउनुको कारण

सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ।प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन बुधबार आदेश गरेको हो।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

४५ लाखसहित भारतीय नागरिक पक्राउ

सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

नेपालको विकासका लागि हामी चीन र भारत दुवै परस्त: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्