२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सीमा बैठकमा एकतर्फी गतिविधीको विरोध, भारतद्वारा गल्ती स्वीकार

अनुमति नलिएर भारतीय पक्षले सीमा नदी महाकालीमा बनाएको काठे पुलको नेपालले विरोध गरेको छ। सीमा सुरक्षा समन्वय बैठकमा भारतले एकतर्र्फी गर्दै आएको गतिविधीको विरोध गरिएको छ। अनुमति नलिएर एकतर्फी पुल बनाएको भन्दै नेपाली पक्षले विरोध गरेको हो।

दार्चुलाको सीमा समस्याबारे नेपाल र भारतका अधिकारीबीच छलफल

दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन्।

दक्षिण भारतका चारै फिल्म उद्योग हडतालमा

डिजिटल सर्भिस प्रोभाइडर (डिएसपी)को नाममा हलले शोषण गरेको भन्दै तमिल र तेलगु फिल्मका निर्माताले गत बिहीबारदेखि सुरु गरेको हड्ताल अनिश्चित कालका लागि लम्बिएको छ।

पूर्वी भारतमा बीजेपीले ढाल्यो कम्युनिष्ट गढ

पूर्वी भारतको तीन राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जहाँ एक राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ।

अध्यक्ष राणा भारत प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।

भारतीय जिपको ठक्करबाट एककाे मृत्यु

भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ।

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

भारतीय छात्रवृत्तिमा दलित उपेक्षित

वर्षौँदेखि नेपालमामानव संसाधनविकास गर्न भारतको योगदानएउटा प्रमुखपक्ष रहँदै आएको छ । यसै क्रममा भारतीय दूतावासले शिक्षा क्षेत्रमा लामो समयदेखि छात्रवृत्ति र भौतिक विकासका लागि सहयोग गर्दै आइरहेको छ।

सीमानदीमा भारतद्वारा एकतर्फी पुल निर्माण

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुलामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिरहेको खुलेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको छ ।

सीमामा भारतको दादागिरी : महाकालीमा एकतर्फी पुल, नेपाली भुमिमा बाटो खन्दै

कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।

ईश्वर पोखरेलको पहिलो निर्णय : नेपाल र भारत सैन्य तालिम स्वीकृत

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्। सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन्।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

२०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित परिषद् भाषिक आन्दोलनको अगुवाइ गर्ने मुलुककै पुराना संस्था हो।

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

दक्षिण अफ्रिकासँगको ३ म्याचको टी – ट्वान्टी क्रिकेट श्रृङखलाको तेस्रो तथा अन्तिम खेलमा भारत ७ रनले बिजयी हुदै खेल २–१ ले आफ्नो पक्षमा पारेको छ।

'यहाँ सबैकाे ध्यान भारतमै किन'

यो विषय कस्तो हो भने, नेपालका लागि भारत एकदमै महत्वपूर्ण हो । नेपालले जहिले पनि भारतलाई हेर्छ । भारतको धेरै देशसँग सम्बन्ध छ । तर नेपालको बारेमा जति छलफल हुनुपर्ने हो, भारतमा त्यति भने छैन । त्यो स्तरमा हामी पुगेका छैनौँ । सञ्चारमाध्यमहरू र एकदुईवटा क्लास रुममा बाहेक छलफल हुँदैन । यो स्वीकार्नैपर्छ । तर नेपालमा आएपछि सबै सञ्चारमाध्यम, अन्य छलफलदेखि सरकारको ध्यानसमेत भारत केन्द्रित हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्