२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सुख्खा बन्दरगाहमा आफूखुशी रकम असुल्दै भारतीय कम्पनी

सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले हयान्डलिङ्ग चार्ज र पार्किग शुल्लको नाममा आफु खुशी रकम असुली गरेको पाइएको छ।

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ।

नेपाल – भारत प्रबुद्ध समूहको बैठक सुरू

नेपाल भारत प्रबुद्ध समूहको बैठक सुरू भएको छ ।दुई दिने बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा अन्य सन्धि सम्झौता संशोधन लगायतका विषयमा छलफल हुनेछ।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ।

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। भारत विहार रक्सौल नगरपालिका १० काली मन्दिरका मनिष कुमार नारायणको हत्यामा संलग्न दुई भारतीय विहार पन्टोकाका सन्तोष गुप्ता र भारत विहार सहदेवाका राहुल पटेललाई विहीबार बारा प्रहरीले सार्वजनिक गरेको हो।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

ट्रम्पपुत्र भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।

भारतीय नागरिकलाई सांसदको सपथ नगराउन माग

सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।

भारतीको ‘सयौं जुनी’

गीतकार भारती बस्यालले प्रेमभावको गीत ‘सयौं जुनी तिम्रै भई’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । आफ्नै शब्द, स्वर र संगीत रहेको गीतमा बलराम समालको एरेञ्ज छ । भारतीलाई स्वरमा पनि बलराम समालले नै साथ दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्