२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतको उत्कृष्ट लय कायम

ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।

दोक्लम विवाद : भारतीय टोलीको गोप्य भुटान भ्रमण

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।

स्टयान्डिङ टिम भारततिर

ह्विलचेयर क्रिकेट संघ नेपालले बुधबारबाट राँचीमा सुरु हुने भारतविरुद्धको सिसिएल कप ट्वान्टी–२० शृंखलामा भाग लिने नेपाली स्ट्यान्डिङ (ह्विलचेयर प्रयोग नगर्ने अपाङगता भएका व्यक्ति) क्रिकेट टोलीको विदाई गरेको छ।

क्यानडाका प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ७ दिने भ्रमणका सिलसिलामा आइतबार भारत आइपुगेका छन्। भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्।

भारत र इरानबीच नौ वटा सम्झौता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गरेको सिन्ह्वाले जनाएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

भारतीय गाडीमाथि कारवाही सुरु

मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ।

फर्किए भारतीय सेनाध्यक्ष रावत

भारतीय सेनाध्यक्ष विपित रावत ३ दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाई गरे।

रोहित शर्माको सतकमा दक्षिण अफ्रिका बिरुद्ध भारत विजयी

पाँचौ वान डे खेलमा ७३ रनले विजयी भएसँगैै भारतले दक्षिण अफ्रिकासँगको वान डे श्रृंखला कब्जा गरेको छ । मंगलबार बेलुकी दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथ मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ७५ रन बनाएको थियो।

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

भारतीय अटोरिक्सा चलाउन दिन माग

जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले बिनासूचना गत शुक्रबारदेखि डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालनमा रोक लगाएको आरोप लगाएका छन्।

भारतमा भूकम्पको धक्का

भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्