१४ भाद्र २०८१ शुक्रबार
image/svg+xml

चीनको अभियान

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महŒवका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

एसियाली आदानप्रदानमा चिनियाँ जोड

चीनका राष्ट्रपति सी चिन फिङले एसियाली सभ्यताको नयाँ अध्याय लेख्न एसियाले सभ्य विश्वास बढाउनुपर्ने र विश्वका अरु सभ्यतासँगको आदानप्रदान तथा पारस्परिक अध्ययन कायम राख्नुपर्ने बताएका छन्। बेइजिङ एसियाली सभ्यता संवाद सम्मेलनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति सीले मानव जातिको साझा चुनौती सामना गर्न आर्थिक तथा वैज्ञानिक शक्तिमात्र नभई सांस्कृतिक सभ्यता शक्ति पनि चाहिने औंल्याए।

थप कर वृद्धि गर्दै बेइजिङ

संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध नयाँ मोडमा पुगेको छ। चीनले ६० अर्ब डलरबराबरको अमेरिकी सामान आयातमा जुन १ देखि लागू हुने गरी थप कर वृद्धि गर्ने घोषणा गरेसँगै विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो।

चीन भ्रमणको सफलता

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

अमेरिका–चीन व्यापार वार्ता सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

राष्ट्रपतिले बेइजिङमा रोपिन् सल्लो

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’मा लोठसल्लाको बिरुवा रोपेर उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

राष्ट्रपति भण्डारी बेइजिङमा

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा बिहीबार साँझ बेइजिङ आइपुगेकी छन्। बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ राष्ट्रपति भण्डारीलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कङ स्वाङले स्वागत गरेका छन्। विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि उपस्थित थिए।

के हो बिआरआई ?

यतिबेला चीनको राजधानी बेइजिङ, दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ।

‘रेशमीमार्ग युवा सपना’मा नेपाली युवाहरू उत्कृष्ट

बेइजिङमा आइतबार सम्पन्न ‘दोस्रो रेशमी मार्ग युवा सपना’ बहुराष्ट्रिय प्रतिस्पर्धामा नेपाली युवाहरू पुरस्कृत भएका छन्। शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म चलेको गायन र वक्तृत्वकला प्रतियोगितामा नेपाली युवाहरूले पुरस्कार जितेका हुन्।

बेइजिङमा लुम्बिनी शान्ति बगैँचा

भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।

अमेरिका–चीन व्यापार वार्ता ‘रचनात्मक’, अर्काे वार्ता वाशिंटनमा

संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा सकारात्मक रूपमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन्।

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

कठिन चुनौतीमा चीन

यतिबेला चीनमा १३औं जनकंग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३औं राष्ट्रिय समितिको दोस्रो अधिवेशन चलिरहेका छन्। यी दुई अधिवेशनलाई चीनमा मात्र नभई विश्वमै महŒवका साथ हेरिन्छ। विशेषगरी चीनका नीति र वर्षभरिका कार्यक्रम तय गर्नु यी दुई अधिवेशनको कार्यभार हो। हरेक वर्ष उही दिन सुरु भएर लगभग दस दिनसम्म चल्ने यी अधिवेशनले चीनको अघिल्लो वर्षको समीक्षा र आगामी दिनको कार्यक्रम तर्जुमा गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्