२९ भाद्र २०८१ शनिबार
image/svg+xml

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

‘विवाद समाधानका लागि आधार तयार’

बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ।

अमेरिका–चीन व्यापार वार्ता सम्पन्न

अनुमान गरेभन्दा लामो समय चिनियाँ राजधानी बेइजिङमा चलेको विश्वका दुई शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता बुधबार अन्त्य भएको छ। दुई देशबीचको व्यापार वार्ताको उपलब्धी चाँडै सार्वजनिक गरिने अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य हुन्न’

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोप बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ।

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

स्वदेशी लगानीले मात्र जलविद्युत् आयोजना निर्माण गर्न नसकिने भएपछि वैदेशिक लगानी आकर्षित गर्न पहल सुरु गरिएको छ । गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बेइजिङ पुगेर नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले जलविद्युत्मा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे।

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

बेइजिङमा नेपाल दौड प्रतियोगिता

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरेका छन्।

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति

नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनसँग टाढिँदै उत्तर कोरिया, बेइजिङलाई हाइड्रोजन बमको त्रास

यो महिनाको शुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो। योबाहेक उत्तर कोरियाले कैयौं मिसाइल जापान तथा दक्षिण कोरियाको आकासमा प्रहार गरेको छ। पछिल्ला दिन जब अमेरिकी बमवर्षक विमान चेतावनी दिन उत्तर कोरियातर्फ उडे तब उत्तर कोरियाली विदेशमन्त्री री योङ होले बताए कि अमेरिकाले उनको देशविरुद्ध युद्ध छेड्यो। अमेरिकाले यसको गम्भीर नतिजा भोग्नु पर्नेछ।

उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।

बेइजिङमा नेपाली कला प्रदर्शनी

चीनको बेइजिङस्थित जु लिन इस आर्ट सेन्टरमा नेपाली कलाकारका कलाकृतिहरुको प्रदर्शनी चलिरहेको छ । नेपालमा विगत दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धन गर्दै आइरहेको थाङ्का हाउस तथा चीनको जु लिन इस आर्ट सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्