२३ असार २०८१ आइतबार
image/svg+xml

धरानमा शान्ति र सद्भाव र्याली गर्न नपाउँदा विराटनगरमै प्रदर्शन (तस्बीरहरु)

धरानमा गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा जान नपाएपछि प्रर्दशनकारीहरूले विराटनगरको कञ्चनबारीमा सडक जाम गरेका छन्।

उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल

विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन्।

महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

विराटनगरमा तोकियो डेंगु परिक्षणको शुल्क

विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ।

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।

विराटनगर भन्सारमा अघिल्लो वर्ष भन्दा ७ अर्ब कम राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ।

विराटनगर महानगर र विमानस्थलबीच कर विवाद , कुनै पनि कर बुझाउँदैनौंः प्राधिकरण

प्राधिकरणको सम्पूर्ण कारोबारको हरहिसाबको अडिट महालेखाले गर्ने गर्छ। महालेखाले अडिट गर्दा प्राधिकरणले कर नतिरे वा नबुझाएको देख्छ र तिर्न लगाउने भएको हुँदा कर तिर्नुपर्ने हुन्छ।

विमानस्थलको फोहोर बुधबारदेखि महानगरले नउठाउने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो।

मन्त्री राजभण्डारीलाई ५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आदेश

उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

विराटनगरको बजेट ३ अर्ब २८ करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३ अर्ब २८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

विराटनगर आइपुग्यो कार्गो रेल

विराटनगर –१८ बुधनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सम्म कार्गो रेल आइपुगेको छ।नेपालका उद्योगहरूको कच्चापदार्थ बोकेर कार्गो रेल आज दिउँसो विराटनगरस्थित आइसीपीमा आइपुगेको हो।

विराटनगरमा झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।

विराटनगरको सुरक्षा व्यवस्था कडा :२७ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत २७ जना पक्राउ परेका छन्।

वडाका सिफारिस अनलाइन बाटैदिने तयारी

विराटनगर महानगरपालिकाले वडाबाट गरिने सिफारिसहरू अनलाइनबाटै सेवाग्राहीलाई प्रदान गर्ने तयारी थालेको छ।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्