४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सडक निर्माणको जिम्मेवारी पुरा गरेर फर्कंदै सेना

भीर छिचोल्ने क्रममा ज्यामिरे काला पहाडसँगको दिनभरको संघर्षले थकित भएका आफ्ना जवानहरुसँग दिनभरको कामको प्रगति र भोली हुने कामको योजना सम्बन्धि ब्रिफिङ भईरहदा घडिको सुईले रातको ११ बज्नै लागेको संकेत गरिरहेको थियो।

नेपाली र गणितमा विद्यार्थी कमजोर

विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ।

नेतृत्वविहीन नेपाली क्रिकेट, खस्कँदो प्रदर्शनमा जिम्मेवार को ?

नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे। प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महŒवपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

केन्द्र र प्रदेश प्रहरीले समन्वय गर्नुपर्ने

नेपाल प्रहरी र प्रदेश प्रहरीले अपराध नियनत्रणमा एक आपसमा आवश्यकताअनुसार समन्वय गर्नुपर्ने व्यवस्था राखिएको छ।

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

राजधानी काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ।

भाेलि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन।

युवा जनप्रतिनिधिमाझ बस्नेतले भनेः नेपालमा अब दुई राजनीतिक दलमात्र रहन्छन्

नेपाल कम्युनिस्ट पार्टी नेता एवं सांसद महेश बस्नेतले नेपालमा अब दुई राजनीतिक दलमात्र बाँकी रहने जिकिर गरेका छन्। अमेरिकन युथ काउन्सिल २०१९/२० को आयोजना तथा सिभिक इन्गेजमेन्ट अन्तर्गत प्रदेश नम्बर ३ का ४० बर्षमुनिका युवा जनप्रतिनिधिको सहभागितामा सम्पन्न अभिमुखिकरण तथा अन्तरक्रियामा बोल्दै बस्नेतले नेपालमा अब दुई दलमात्र रहने भएकाले कुनै एकमा मिसिन मधेसकेन्द्रीत दललाई आग्रह गरे।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

एउटा व्यक्तिलाई प्रदेशकै जिम्मा लगाइनु गलत

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश दुई एउटा व्यक्तिलाई जिम्मा लगाइनु पार्टी हित विपरित भएको बताएका छन्। पछिल्लो समय दुई नं. प्रदेशमा उपसभापति विमलेन्द्र निधीलाई बढी जिम्मेवारी दिइएको प्रति ईंगित गर्दै महामन्त्री कोइरालाले त्यस्तो कार्य पार्टी हित विपरित भएको बताएका हुन्।

कार्यदिशाकै करामत हो त ?

नेपाल कम्युनिस्ट पार्टीको कल्ले के जिम्मेदारी पाउने भन्ने भागबन्डा यो साउन २८ गतेसम्मका लागि टरेको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक भएको घोषणा भएयता वास्तवमा दुई अध्यक्षबाहेक अन्यलाई कुनै जिम्मेवारी छैन। क्रियाशील राजनीति गर्ने नेतादेखि समर्थकसम्मलाई पार्टी कामको कुनै जिम्मेदारी नहुनु, कार्यक्षेत्र नतोकिनु एकप्रकारले राजनीतिक मृत्यु होइन र ! यो त साह्रै नकाम भयो। नेकपामा त्यत्रा मान्छे के गरिबस्छन्, के गरेर दिन काट्छन् ? उस्तै जाँगरिला युवाले विद्यावारिधि नै गरे पनिसमय पुग्छजस्तो लाग्छ। एक प्रस्तावित युवा केन्द्रीय सदस्य मसँग भन्दै थिए–‘पार्टीले केही काम दिएन। के गरौँ, के गरौँ लाग्यो, ल (कानुन) को जाँच दिएँ।’ उनी यो परीक्षा दिन योग्य रहेछन्। होलान् पास पनि। तर सबै नेकपा काम्रेड त्यस्ता हँुदैनन्। उनीहरूको अमूल्य समय त त्यसै खेर गएन र ! कति काम्रेड ‘होलटाइमर’ (पूर्णकालीन) थिए होलान्।

समन्वय समितिविरुद्ध उजुरी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी कारबाहीका लागि नेकपाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो।

नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक

नेपालको पहिलो भू–उपग्रह(स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटोमध्ये चार फोटो सार्वजनिक भएको छ। असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

प्रहरीका असईलाई 'इन्काउन्टर' गर्ने विप्लव समूहकाे चेतावनी

नेत्रविक्रम चन्द विप्लव समूहकाे जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ।

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भिœयाउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्