४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मंसिरभित्र कांग्रेस अन्तरिम संरचना

सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका अन्य दलसँग भएको एकीकरण र त्यसपछिका कार्यप्रगतिका विषयमा बैठकलाई जानकारी गराएका थिए।

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

'समृद्ध नेपाल, सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको 'समृद्ध नेपाल, सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्।

नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापी हस्तक्षेप नगर्ने बताए।

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

भद्रगोलतिर राष्ट्रिय खेल

एक समय कोमामा रहेको नेपाली भलिबल पछिल्ला केही वर्षयता बिस्तारै जुरमुराउने प्रयास गर्दै छ। भलिबललाई राष्ट्रिय खेल बनाएपछि यसको विकास क्रमले थप उचाइ लिँदै छ।

तपाईंहरू हिरो हुने म चाहिँ भिलेन

सहमतिका लागि पटकपटक आफूले गरेको प्रयासमा पनि आफू केही नबोलेको सुनाउँदै उनले भने, ‘म केही बोलेको छैन। बोल्दिन पनि तर मलाई मात्र आरोपित गर्ने काम नगर्नुस् ।’

कांग्रेस बदलिन्छ, देउवा अब सभापति बन्नु हुन्नः प्रदीप पौडेल (भिडियो)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व फेरिने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’मा पत्रकार श्रीराम पौैडेलसँग कुरा गर्दै नेता पौडेलले १४ औं महाधिवेशनले नेतृत्वदेखि सांगठनिक संरचनासम्म धेरै कुरा परिवर्तन गर्ने स्पष्ट पारे।

संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

शीर्ष नेताको सहमतिमा अन्तरिम संगठनको टुंगो लगाइने

यसैबीच, नेता पौडेलसहित असन्तुष्टले अन्तरिम संगठनसहितका विषयमा मंगलबार बिहान नेता प्रकाशमान सिंहको निवासमा छलफल गरेका थिए। कांग्रेस बैठक बुधबार पनि बस्नेछ।

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि पाँचौं संस्करणबाट यु–१५ को नामबाट सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो।

अर्थतन्त्रप्रति उदासीन मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले भर्खर मात्र आर्थिक वर्ष (आव) २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। यो परम्परागत शैलीको मौद्रिक नीतिकै निरन्तरता हो। सामन्यतया मूल्य स्थिरता, वित्तीय सन्तुलन, उच्च आर्थिक वृद्धि, रोजगारी अभिवृद्धि, भुक्तान सन्तुलन आदि मौद्रिक नीतिका उद्देश्य हुने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्