१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा (भिडियो)

कम्वोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका उनले एशिया प्यासिफिक सम्मेलनमा भाग लिने छन्।

कम्बोडियाका प्रधानमन्त्री र म्यान्माका विदेशमन्त्री एकैदिन नेपाल अाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन्। परराष्ट्र मन्त्रालयले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी उनीहरु सद्भावना भ्रमणका क्रममा यही विहीवार नेपाल भ्रमणमा आउन लागेकाे जनाएको छ।

यो तामझाम किन? सरकार खोज्नेलाई देखाउनः प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए।

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन्।

छोटो समयमै छिटाे विकास गरेर देखाउँछौः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई अब तीव्र रुपमा बढाइने बताएका छन्। सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै ओलीले छोटो समयमा छिटो विकास गर्ने बताएका हुन्।

अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएका छन्। सरकारले मितव्ययी नीति लिएकाले अनावश्यक विदेश भ्रमण नगर्न निर्देशन दिएका हुन्।

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्।

किन भएन काम?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ९ महिने सरकारबाट अपेक्षित परिणाम आउन नसकेको यस घडीमा समीक्षा बैठक गरेका छन्। मुलुकमा यतिबेला अहं प्रश्न उठेको छ– किन काम भएन ?

प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघको पहिलो साता विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन्। मञ्चको वैठक स्वीट्जरल्याण्डको डाभोसमा हुँदैछ।

सरकारका नौ महिना : के ओली विफल हुँदै गएका हुन् ? (भिडियो)

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको अडान लिएर जनताको मन जित्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई तीन तहको चुनावमा ठूलो सफलता दिलाए।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागि हुँदै

लामो समयदेखि अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा सहभागि हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली आजबाट सहभागि हुने भएका छन्।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

प्रधानमन्त्री अझै एक साता भीडभाडमा नजाने

स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली हरूल सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन्।

आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दैछन्।  दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्