ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु
ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ।
ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ।
एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।
विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।
ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ।
कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।
ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई गृहजिल्ला ताप्लेजुङमा नागरिक अभिनन्दन गरिएको छ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीका आँखाको शल्यक्रिया गरेका छन्।
चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन्।
एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी परेका प्रतिनिधिसिभाका सांसद वसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ।